३ पुस २०८२, बिहिबार | December 18, 2025

साफ यू १९ फुटबल सेमिफाइनल : नेपाल र भारत बिच प्रतिस्पर्धा हुदैँ



काठमाडौं । नेपाल र भारतबिचको फुटबल प्रतिस्पर्धा हुदैँछ । नेपालमा जारी साफ यू-१९ च्याम्पियनसिपमा नेपाल र भारत बिच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

भुटानलाई २-१ को अन्तरले हराएर सेमिफाइनलमा आएको भारत र माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको नेपाल बिच आज प्रतिस्पर्धा हुन लागेको हो ।

जितसँगै भारतले २ खेलमा ६ अंक जोडेको छ भने  नेपाल ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ७ : १५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका