२३ भदौ २०८३, मंगलबार | September 8, 2026

साफ यू १९ फुटबल सेमिफाइनल : नेपाल र भारत बिच प्रतिस्पर्धा हुदैँ



काठमाडौं । नेपाल र भारतबिचको फुटबल प्रतिस्पर्धा हुदैँछ । नेपालमा जारी साफ यू-१९ च्याम्पियनसिपमा नेपाल र भारत बिच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

भुटानलाई २-१ को अन्तरले हराएर सेमिफाइनलमा आएको भारत र माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको नेपाल बिच आज प्रतिस्पर्धा हुन लागेको हो ।

जितसँगै भारतले २ खेलमा ६ अंक जोडेको छ भने  नेपाल ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ७ : १५ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी