२६ बैशाख २०८१, बुधबार | May 8, 2024

मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा नायिका वर्षा सिवाकोटी नियुक्त



काठमाडौं । मंगलदीप अगरवत्तीको ब्राण्ड एम्बेस्डरमा नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री वर्षा सिवाकोटी नियुक्त भएकी छिन् ।

नेपालकै अग्रणी व्यावसायीक संस्था सूर्य नेपाल प्रालीले आफ्नो उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री वर्षा सिवाकोटीलाई नियुक्त गरेको हो । मंगलदीप पूजा अगरवत्ती नेपालमा सर्वाधिक रुचाइएको अगरवत्तीहो ।
सूर्य नेपालले ग्राहकहरुको आवश्यकताअनुसार विभिन्न सुगन्ध तथा प्याक साइजहरुमा यो अगरवत्ती उपलब्ध गराएको छ ।

आफ्नो उत्कृष्ट उत्पादनहरुलाई अझ सशक्त रुपमा ग्राहकहरु माझ पु¥याउन तथा आफ्नो उत्पादनहरुको प्रवद्र्धन गर्न वर्षा सिवाकोटीसँगको सहकार्य सफल हुने कम्पनीले विश्वास गरेको छ ।

नेपाली सिने जगतमा विभिन्न चलचित्रहरुमा आफ्नो अभिनयको जादु देखाएकी वर्षा सिवाकोटीको साथमा कम्पनीले विभिन्न प्रचारमुखी योजनाहरु गर्ने अभिप्रायको साथ मंगलदिप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ ।

अभिनेत्री सिवाकोटीले आपूm पूजा तथा अध्यात्ममा विश्वास राख्ने व्यक्ति भएको हुनाले मंगलदीप जस्तो गुणस्तरीय ब्राण्ड सँग सहकार्य गर्न पाउँदा निकै खुशी लागेको बताइन् ।

मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, चन्दन ल्यावेण्डर, ज्यासमिन, पुष्पाञ्जली, त्रेया, त्रिसारा, इन्द्रेणी, सयपत्री लगायतका उत्पादनहरु बजारमा उपलब्ध छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  १२ : ५० बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s