९ चैत्र २०८२, सोमबार | March 23, 2026

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता



काठमाडौं । चीन भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर न्युयोर्कबाट असोज ६ गते चीनको हान्झाउ पुगेका प्रचण्ड आज बिहान छेन्दुबाट सिचुवान एयरलाइन्समार्फत स्वेदश फर्किएका हुन् ।

प्रचण्डले हान्झाउमा असोज ६ गते चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका थिए उनले ७ गते चिनियाँ समकक्षी ली छ्याङसँग बेइजिङमा भेटवार्ता गरेका थिए । त्यसलगत्तै दुई देशबीच विभिन्न सहमति र समझदारी भएको थियो ।

बेइजिङबाट छोङछिङ पुगेका प्रचण्ड त्यहाँबाट तिब्बतको ल्हासा पुगेका थिए । प्रचण्डले बिहीबार कैलाश मानसरोवरको भ्रमण समेत गरेका थिए । शुक्रबाट ल्हासाबाट छेन्दुपुगेका प्रचण्ड आज स्वदेश फर्किएका हुन् र

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ११ : ४७ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत