८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

प्रधानमन्त्री प्रचण्ड बझाङको भूकम्प प्रभावित क्षेत्रमा जाने



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित बझाङ जाने भएका छन् ।

गत मंगलबार गएको भूकम्पको केन्द्रविन्दु बनेको बझाङको अवस्थाबारे जानकारी लिन शुक्रबार उनी त्यसतर्फ जाने भएका हुन् ।

यसअघि बिहीबार बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले बझाङमै गएर अवलोकन गरेर थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएका थिए ।

मंगलबार दिउँसो ३ः ०६ बजे को समयमा बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट एकजनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  २ : ३२ बजे

एमालेको झण्डा जलाउनेमाथि कारबाही नभए प्रतिवादमा उक्रने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट नेसनल भोलिन्टियर फोर्सले पार्टीको

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

काठमाडौ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार

रुपन्देही-४ का मतदाता भन्छन् : हामीलाई विकासप्रेमी नेता चाहिएको छ

रुपन्देही । “मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य

निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना अनिवार्य

विराटनगर । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर