७ फाल्गुन २०८२, बिहिबार | February 20, 2026

नेपाली नागरिकको उद्दार गर्न परराष्ट्रमन्त्री इजरायल जाने



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद इजरायल जाने भएका छन् ।

हमासको आक्रमणमा पछि स्वदेश फर्किन चाहने नागरिकलाई ल्याउन मन्त्री साउद आफै इजरायल जाने भएका हुन् ।

बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज अलपत्र नेपालीहरूको उद्धारका लागि जान लागेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्रीलाई इजरालयल पठाउने निर्णय गरेको हो । ‘नेपाल आउन चाहने नेपालीहरुलाई लिन आज ११ बजे नेपाल एयरलाइन्समा परराष्ट्रमत्री स्पयम जाने र नेपालीहरुलाई लिएर आउने निर्णय भएको छ’, बैठकपछि कानुनमन्त्री धनराज गुरुङले भने ।

बैठकले हाल इजरायलमा रहेका नेपाली नागरिक सो जहाज चढेर आउन चाहे टिकट भाडा सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ । इजरायलमा रहेका नेपालीमध्ये हालसम्म २८८ जनाले स्वदेश फर्किन आवेदन दिएका छन्।

 

 

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ५ : ५६ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली