१५ पुस २०८२, मंगलबार | December 30, 2025

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना



काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । रुम्झाटारबाट लोबुचेका लागि उडेको हेलिकोप्टर बिहान सवा ७ बजे दुर्घटनामा परेको हो ।

सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो । मनाङ एयर स्रोतले दिएको जानकारीअनुसार दुर्घटनामा पाइलट घाइते भएका छन् ।

“आज वेदर पनि एकदमै राम्रो थियो, कसरी दुर्घटनामा पर्यो भन्न सकिने अवस्था छैन,” स्रोतले भन्यो, “घाइते पाइलटलाई अहिले लुक्ला ल्याइएको छ ।”

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : ३९ बजे

नेपालगन्ज भन्सार : पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन, लक्ष्यमा कमजोर

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु हाम्रो बाध्यता : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

बीचसडकमा ग्याँसबुलेट पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चन्द्रपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक

संविधानले विविधतासहितको एकतालाई आत्मसात् गरेको छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय

६४ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक