२६ माघ २०८२, सोमबार | February 9, 2026

पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँले मूल्य घट्यो, डिजलको मूल्य पनि घट्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजलमा लिटरमा ५ रुपैयाँले मूल्य घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएसँगै मूल्य समायोजन गरिएको निगमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ । सुर्खेत र दांगमा पेट्रोलमा १७१ र डिजलमा १६७ पर्ने छ भने बिराटनगर, जनकपुर, भलवारी, नेपालगन्ज, धनगढीमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजलको १६५.५० पैसा प्रतिलिटर पर्नेछ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ८ : ०३ बजे

जाँचबुझ आयोगको समयावधि २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५