२४ आश्विन २०८१, बिहिबार | October 10, 2024

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

निगमका अनुसार आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोलिटर ३७ डलर मूल्य घटाइएको छ ।

खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत नै छ ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ९ : २२ बजे

किन कमजोर बन्दैछन् नेपालीका हाड ?

काठमाडौं । “हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट

पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित

रामपुर । पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले

दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले

अवरुद्ध मोदीवेणी–मुडिकुवा सडक खुल्यो

पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गअन्तर्गत

आश्विन शुक्ल सप्तमीः कालरात्रिको पूजा आराधना गरिँदै

काठमाडौँ । बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैं घर वा