१५ माघ २०८२, बिहिबार | January 30, 2026

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत, प्रस्तावमाथि छलफल जारी



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् । जारी प्रदेशसभा बैठकसमक्ष उनले आफूलाई विश्वासको मत दिन माग गर्दै प्रस्ताव गरेका हुन् ।

उनले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफूलाई विश्वासको मत दिन माग गरे । कोशी प्रदेशसभा ९३ सदस्यीय रहेको छ । उनलाई ६ सिटको राप्रपाबाहेक दलले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।  राप्रपाले विपक्षमा मतदान गर्ने भएको छ ।

जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिने राखेको प्रस्तावमाथि छलफल भइरहेको छ । दलीय आधारमा उक्त प्रस्तावमाथि सदस्यहरुले आ-आफ्नो धारणा राखिरहेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  २ : ५९ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला