१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ।

विराटनगरमा आज बसेको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत प्राप्त भएको छ ।

९३ सदस्यीय प्रदेशसभामा कार्कीको पक्षमा ९१ जना सांसद उपस्थित भएका थिए । कार्कीको विपक्षमा ५ मत परेको छ भने एक जना तटस्थ रहेका छन् । राप्रपाले विपक्षमा मतदान गरेको हो ।

कार्कीलाई उनीसँगै रहेका कांग्रेसका ८ र एमालेका ३९ सांसदबाहेक सत्ता गठबन्धनका कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले मत दिएका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ४ : ३५ बजे

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा