२३ चैत्र २०८२, सोमबार | April 6, 2026

भूकम्प : मृतकको संख्या ७३ पुग्यो, मृत्युको संख्या बढ्न सक्ने, १०८ जना घाइते



सुर्खेत । गए राति ११ः४७ गएको भूकम्पमा परी ७३ जनाको मृत्यु भएको र १०८ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ । प्राप्त पछिल्लो विवरण अनुसार ७३ जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले पुष्टि गरेको हो ।

खबरकुरासँग कुरा गर्दै कर्णाली प्रदेश प्रमुख भीम ढकालले बिहान ६ बजे सम्ममा ७३ जनाको मृत्यु भएको पुष्टि भएको र ११० जना घाइते भएको जानकारी दिए । उनले सबैभन्दा बढी जाजरकोटको भेरीगङ्गामा भएको बताए ।

उद्धारका लागि प्रदेश प्रहरी कार्यालयबाट मध्यराती नै ५६ जनाको प्रहरी टोली पठाइएको र छिमेकी जिल्लाबाट समेत प्रहरी परिचालन गरिएको उनले बताए ।

राती गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा बढी क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : ४९ बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का