२० मंसिर २०८२, शनिबार | December 6, 2025

भूकम्प अपडेट : मृतकको संख्या १२८ पुग्यो, घाइते १४०



सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भनाएर गय राती गएको भूकप्मा परि मृत्यु हुनेको संख्या १२८ पुगेको छ । प्रहरीको पछिल्लो जानकारी अनुसार मृत्यु हुनेको संख्या १२८ र घाइतेको संख्या १४० पुगेको हो ।

प्रहरीका अनुसार अहिले सम्ममा जाजरकोट जिल्लामा मात्र ९२ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ । त्यसैगरि जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना घाइते भउको पनि प्रहरीले जनाएको छ ।

प्रहरी, नेपाली सेना र स्थानीबाट उद्धारको कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या थपिने अनुमान गरिएको छ ।

घाइतेको उपचार र थप उद्धारमा सहयोृग गर्न सेनाको मेडिकल टिम सहित प्रधानमन्त्री प्रचण्डा त्यस तर्फ प्रस्थान गरिसकेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : ३८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति