२० मंसिर २०८२, शनिबार | December 6, 2025

भूकम्पमा परि गम्भीर घाइते एकजनालाई नेपालगन्ज पुर्याइयो



नेपालगन्ज । गय राती गएको भूकम्पमा परि गम्भीर घाइतेहरुलाई थप उपचारका लागि नेपालगन्ज पु¥याइएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उनीहरुको उपचार सुरु गरिएको छ ।

भूकम्पमा परि खुट्टा भांचिएका विमल कार्कीलाई एम्बुलेन्सबाट भेरी अस्पताल पु¥याइएको घाइते उपचार ब्यवस्थापनका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

घाइतेको उपचारका लागि भन्दै नेपालगन्ज बाँके स्थित भेरी अस्पताल , सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको र कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ८ : २१ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति