११ चैत्र २०८२, बुधबार | March 25, 2026

भूकम्पका थप ११ जना घाइते नेपालगन्ज ल्याइयो



नेपालगन्ज । भूकम्पबाट घाइते भएका थप ११ जनालाई नेपालगन्ज पुर्याईएको छ । रुकुमको सल्ले विमानस्थल हुँदै भूकम्पका थप ११ जना घाइतेलाई नेपालगन्ज ल्याइएको हो । नवजात शिशु सहित ११ जना घाइतेलाई नेपाल एयरलाइन्सको जहाजमार्फत नेपालगन्ज ल्याइएको हो ।

नेपाल एयसको जहाज घाइते ११ जना र उनीहरूका ७ जना कुरुवा बोकेर नेपालगन्ज अवतरण गरे लगत्तै घाइतेलाई नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न संस्थाको एम्बुलेन्समार्फत नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्ज पुर्याइएको छ।

सरकारले नेपाल एयरको सो जहाज घाइतेको उद्धार गर्न काठमाडौबाट रुकुम सल्ले पठाएको थियो । जाजरकोट र रुकुम पश्चिमका अन्य थप घाइतेहरुलाई पनि नेपालगन्ज ल्याइने तयारी गरिएको त्यहाँ स्थित प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ११ : ४० बजे

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी