९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपालगन्जका मुस्लिम समुदायको भूकम्प पीडितलाई राहत सहयोग



नेपालगन्ज । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितहरुलाई नेपालगन्जका मुस्लिम समुदायले राहत पठाएका छन् । नेपाल मुस्लिम समाजको अगुवाईमा नेपालगन्जमा मुस्लिम समुदायले भूकम्प पीडितहरुलाई राहत पठाएका हुन् ।

मुस्लिम अगुवा मेराज अहमद हिमालयले मुस्लिम समुदायले संकलन गरेको राहत सामाग्री आज जाजरकोट पुगेर सरकारी अधिकारीहरुलाई हस्तान्तरण गरेको जानकारी दिए । चामल, आलु, प्याज, बिस्कुट, चिउरा, आवश्यक भाँडाकुँडा, सहित कम्बल, म्याट, त्रिपाल र न्यानो कपडा लिएर नेपाल मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाईकोे नेतृत्वमा मुस्लिम अगुवाहरु भूकम्प प्रभावित जिल्लामा पुगेको मेराजले बताए ।

एक नेपालीलाई पर्दा अर्को नेपालीको साथ हुनुपर्ने भावनालाई आत्मसाथ गर्दै समुदायबाट स्वस्फुर्त राहत सहयोग गरेको मेराजले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ६ : ४४ बजे

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित