२५ भदौ २०८३, बिहिबार | September 11, 2026

पाकिस्तानमाथि ईङल्याण्डको ९३ रनको जित



काठमाडौं । ईङल्याण्डले पाकिस्तानलाई पराजित गरेको छ । जारी विश्वकप क्रिकेटको लिग चरणको खेलको अन्तिम खेलमा ईङल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजति गरेको हो ।

ईङल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४३.३ ओभरमा अल आउट हुदै २४४ रन मात्र बनाएको थियो । यसअघि ईङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै ३३७ रन बनाएको थियो ।

योसँगै पाकिस्तान विश्वकपबाट बाहिरिएको छ । पाकिस्तानले यस विश्वकपका ९ खेलमा ४ जित र ५ हार बेहोरेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहदै विश्वकपको यात्रा टुंगिएको छ ।

त्यस्तै ईङल्याण्डले यस विश्वकपमा ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर सातौं स्थानमा रहदै विश्वकप सकेको छ । ईङल्याण्ड सेमिफाइनलमा पुग्न नसकेपनि २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा भने आफ्नो स्थान सुरक्षित गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ७ : १९ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ