४ पुस २०८२, शुक्रबार | December 20, 2025

तल्लो सिद्धबाबा मन्दिर नजिकै एक पुरुषको शव फेला



बुटवल । सिद्धबाबा मन्दिर नजिकै एक पुरुषको शव फेला परेको छ । मंगलबार मध्यान्ह पाल्पाको तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा शव फेला परेको हो ।

तल्लो (बुटवल) सिद्धबाबा नजिकै करिब ५५ वर्ष उमेरका एक पुरुष सडकको कुनामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

शवलाई पोष्टमार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको र घटना बारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विगत केही दिनदेखि सिद्धबाबा मन्दिरको आसपासमा मागी खाने र सोही ठाउँमा ती पुरुष बस्दै आएका थिए । मृतकको साथमा २ वटा झोला समेत रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  २ : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको