७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

तिनाउमा फेलापरेको शव बुद्धनगरका किशोर बहादुरको



बुटवल । बुटवलको तिनाउ नदीमा बाढीले बगाएको ल्याएको शवको पहिचान खुलेको छ ।

तिनाउ नदीको प्रगतिनगर क्षेत्रमा नदीको बीचको भङ्गालोमा फेला परेको शव बुद्धनगरका स्थानीय ६५ बर्षीय किशोर बहादुर नेपाली भएको प्रहरीले पुष्टी गरेको छ ।

मध्यराती खाेलामा किन र कसरी गए भन्ने बिषयमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

प्रहरी र स्थानीयको सक्रियतामा शव नदीको किनारमा ल्याईएको छ । मृत्युको कारण पोष्टमार्टम र अन्य अनुसन्धान पछि मात्र खुल्न सक्ने डीएसपी केसीले खबरकुरालाइ बताए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ११ : ०१ बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।