४ पुस २०८२, शुक्रबार | December 20, 2025

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो



काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोबिन्द केसीको स्वास्थ्यवस्था बिग्रिदै गएको छ।

धनगढी पुगेर तीन दिने सत्याग्रह थालेका केसीले स्वास्थ्यवस्थ्यवस्था बिग्रदै गएपछि भोली अनसन तोड्ने भएका हुन्।

गत शुक्रबार बेलुकीबाट अनसन सुरु गरेका डा. केसीले ७२ घन्टा नपुगेको भन्दै भोलिमात्रै सत्याग्रह तोड्ने बताएका हुन्।

डा. केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको छ। स्वास्थ्यवस्था बिग्रदै गएपछि स्लाइन चढाउन खोजिएकोमा केसीले नमानेको उनले बताए। डा. केसी आजदेखि शैचालय जान नसक्ने अवस्थामा पुगेको उनले बताए।

डा. केसीले एक हप्ता अगाडि मात्रै पित्तथैलीको शल्यक्रिया गराएका थिए।

सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी २१औं अनसन सुरु गरेका हुन्।

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ८ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको