२४ बैशाख २०८१, सोमबार | May 6, 2024

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि नियुक्त



काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

साढे २ दशक भन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा अनुभव बटुलेका कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रूपमा चिनिन्छन् ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ८ : ०५ बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।