१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कोशीको सभामुखमा अम्मरबहादुर विष्ट निर्विरोध निर्वाचित



विराटनगर । कोशी प्रदेशको सभामुखमा अम्मरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद विष्ट आज प्रदेशसभा सभामुखमा निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनले समर्थन गरेका विष्टलाई प्रमुख प्रतिपक्षी दल एमालेले समेत समर्थन गरेपछि विष्ट निर्विरोध भएका हुन् । मंगलबारको प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध सभामुख चयन भएको घोषणा गरेकी छन्।

सभामुख पदमा एकल उम्मेदवारी परेको जानकारी दिँदै दनुवारले विष्ट निर्विरोध भएको घोषणा गरेकी थिइन ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : २३ बजे

गत आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशत मात्र, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई