२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

डेडिकेटेड र ट्रंक लाइन महसुल छानबिन गर्न आयोग गठन, काटिएको लाइन जोडिने



काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादबारे छानबिन गर्न आयोग गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा उर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव जिवलाल भुसाल रहेका छन् ।

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङका बेला लिएको डेडिकेटेड र ट्रंक लाइन विद्युत् सुविधाको महसुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिरणले ६१ उद्योको लाइन काटन् थालेपछि विवाद बढेको थियो । प्राधिकरणले पछिल्लो दुइसातमा २४ उद्योगको लाइन काटिसकेको छ ।

बैठकले हाल काटिएका उद्योगको लाइन तत्काल जोड्न प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगको प्रतिवेदन आएपछि त्यसअनुसार हुने भन्दै हाल तत्कालका लागि काटिएको विद्युत लाइन जोड्न निर्देशन दिने निर्णय भएको हो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ५ : २० बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ

खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने छ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गयो

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

बंगलादेशमा जस्तै नेपालमा पनि आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन् : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले