१० चैत्र २०८२, मंगलबार | March 24, 2026

अभिनेता शाहको पहलकदमीमा जाजरकोटकामा २०३ बिद्यार्थीलाइ ज्याकेट, १ बोरा ज्याकेट बाटैमा गायब



जाजरकोट । अभिनेता पल शाहको पहलकदमीमा जाजरकोटका बिद्यार्थीलाई ज्याकेट बितरण गरिएको छ । हाम्रो टिम नेपालमार्फत जाजरकोटमा शाहका समेत पहलकदमीमा बिद्यार्थीहरूलाई ज्याकेट बितरण गरिएको हो ।

‘जाजरकोट जिल्ला जुनिचादे गापा वडा न– ९ श्री आदर्श प्राविका २०३ बिद्यार्थीलाई ज्याकेट बितरण गरेका छौ, सहयोगी सम्पूर्ण मनहरुलाई धन्यबाद,’ अभिनेता शाहले भने ।

तर, जाजरकोट लैजाने क्रममा शाहले पठाएको ४६ पिस ज्याकेटको बोरा चाँही बाटेमा हराएको बताइएको छ । हराउको ज्याकेटको बोरा अहिलेसम्म नभेटेको उनले जानकारी दिए ।

उक्त बोरा फेला पार्नेलाइ १५ हजार पुरस्कार दिने अभिनेता शाहले घोषणा गरेका छन ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १ : २३ बजे

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित