१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

सामुदायिक विद्यालयका विद्यार्थीलाई जुत्ताचप्पल ब्यवसायीले दिए जुत्ता र मोजा



नेपालगन्ज । नेपालगन्जका जुत्ता ब्यवसायीहरुले सामुदायिक बिद्यालयमा पढ्ने बिद्यार्थीहरुलाई जुत्ता र मोजा उपलब्ध गराएको छ । नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघले नेपालगन्जको उक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जुत्ता र मोजा उपलब्ध गराएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८, संगमटोलको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई आज ६६ जोर जुत्ता र ७२ जोर मोजा वितरण गरिएको संघका कोषाध्यक्ष रविन पौडेलले जानकारी दिए ।

संघका संस्थापक अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष कमलप्रसाद पौडेल, अध्यक्ष कविराम जैसीलगायतको उपस्थितीमा विद्यार्थीलाई जुत्ता र मोजा वितरण गरिएको उनले बताए ।

संघले हरेक वर्ष आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका विद्यार्थी पढ्ने स्कुलमा जुत्ता मोजा वितरण गर्दै आएको संस्थापक अध्यक्ष विष्णु प्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १० : २६ बजे

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान