१५ पुस २०८२, मंगलबार | December 30, 2025

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त



काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई महासचिव पदमा नियुक्त गरेका हुन् ।
पाण्डेयलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सिफारिस गरेका थिए ।

राष्ट्रपति पौडेलले लामो समय सिफारिसलाई होल्ड गरेर आज पाण्डेयलाई नियुक्त गरेका हुन्।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ५ : ४३ बजे

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज । नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा

राष्ट्रिय च्याउ दिवस : नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य

प्रसाईलाई बुद्धको तस्बिर उपहार दिँदैै प्रधानमन्त्रीले भनिन् – ‘शान्ति कायम राख्ने अभियानमा साथ दिनुहोस्’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम