३१ भदौ २०८३, बुधबार | September 17, 2026

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त



काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई महासचिव पदमा नियुक्त गरेका हुन् ।
पाण्डेयलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सिफारिस गरेका थिए ।

राष्ट्रपति पौडेलले लामो समय सिफारिसलाई होल्ड गरेर आज पाण्डेयलाई नियुक्त गरेका हुन्।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ५ : ४३ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै