१७ पुस २०८२, बिहिबार | January 2, 2026

३२ लाख बराबरको खुद्रा सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा



बारा। प्रहरीले बाराबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी पथलैयाको टोलीले मंगलबार राति साढे ११ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।

वीरगन्जबाट मोरङ गइरहेको ना३ख ७४४९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइएको बारा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए।

ट्रकमा बिल बिजकभन्दा बढी स्रोत खुलाउन नसकेको ३२ लाख ७१ हजार ५६२ रुपैयाँ बराबरको खुद्रा सामान फेला परेको गुरुङले बताए।

ट्रकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १२ : ५२ बजे

डा भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौँ । सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

बुटवल सडक खाना महोत्सव समापन

बुटवल । अग्रेजी नया वर्षको अवसरमा आयोजना गरिएको बुटवल सडक

कांग्रेसले बोलायो कन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

‘आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

काठमाडौँ । गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको

कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको