१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

तेस्रो राष्ट्रिय नृत्य दिवस २०८० मा लुम्बिनीबाट दाङको झुमरा र पाल्पाको झेउरे नृत्य प्रस्तुत हुने



बुटवल । तेस्रो राष्ट्रिय नृत्य दिवस २०८० मा लुम्बिनीबाट दाङको झुमरा र पाल्पाको झेउरे नृत्य प्रस्तुत हुने भएको छ । नृत्य निर्देशक संघ नेपाल काभ्रेपलाञ्चोक जिल्ला शाखाको व्यवस्थापन तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘तेस्रो राष्ट्रिय नृत्य दिवस २०८०’ हुन लागेको छ ।

नृत्य निर्देशक संघ नेपालको आयोजनामा विगत ३ वर्षदेखि हरेक वर्ष फागुन ६ गते राष्ट्रिय नृत्य दिवस मनाउँदै आएको छ । सो कार्यक्रममा लुम्बिनी प्रदेशबाट तेस्रो राष्ट्रिय नृत्य दिवस २०८०मा लुम्बिनीबाट दाङको झुमरा र पाल्पाको झेउरे नृत्य प्रस्तुती रहने भएको हो ।

कार्यक्रममा देशका ७ वटै प्रदेशबाट झाँकी सहित ७७ वटै जिल्लाबाट विभिन्न कला, संस्कृति समावेश नृत्यहरु समावेश हुने छ्न। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यतामा रहने छ ।

गत वर्ष नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बुटवलको बिबिसि हालमा देश भरिका नृत्य कालाकारहरु बिच सम्पन भएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : ४५ बजे

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल