१९ बैशाख २०८१, बुधबार | May 1, 2024

नयाँ सत्ता समीकरणको बाछिटा : गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त



पोखरा। केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलको बाछिटा प्रदेशमा देखिन थालेको छ ।

काठमाडौंमा कांग्रेससँग सत्ता सहकार्य समाप्त गरेको भोलिपल्टै गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त भएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई आज बर्खास्त गरेका हुन् ।

गत वैशाख १५ गते सिम्खडा मन्त्री बनेकी थिइन भने जुग्जाली वैशाख २९ गते मन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ११ : ०९ बजे

आज नेपाल र वेस्ट इन्डिज ए बीच तेस्रो खेल हुँदै

काठमाडौं । पाँच खेलको ट्वान्टी-२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको

आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा हावाहुरीको संभावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७