१४ चैत्र २०८२, शनिबार | March 29, 2026

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लियो कांग्रेसले



काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै उपसभापति धनराज गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’

सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डले आफुलाई धोका दिएको बताएका थिए ।

सोमबार प्रधानमन्त्रीले कांग्रेससँगको जारी गठबन्धन भत्काएर एमालेसँग नयाँ गठबन्धन बनाएका थिए ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ६ : ०६ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको