११ भदौ २०८३, बिहिबार | August 28, 2026

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले योग्यता, क्षमता र स्पष्ट भिजनका आधारमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको जानकारी दिए ।

उनका अनुसार जेन–जी पुस्ताबाट उठेको परिवर्तनको चाहनालाई सम्बोधन गर्न सक्षम नेतृत्व आवश्यक भएकाले थापालाई अघि सारिएको हो ।

शर्माले अन्य दलहरूले प्रस्ताव गरेका प्रधानमन्त्रीका उम्मेदवारको तुलनामा कांग्रेसको उम्मेदवार बढी योग्य र सक्षम रहेको दाबीसमेत गरे ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ३ : ५५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि