२७ माघ २०८२, मंगलबार | February 10, 2026

रास्वपाले बुझायो ४ मन्त्रीहरुको नाम, उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ ।

रास्वपाले बुधबार सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाएको हो । उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्दै लामिछानेले पार्टीको नेतृत्व गर्नेभएकाछन् । लामिछाने यसअघि पनि गृहमन्त्री भैसकेका छन् ।

रास्वपाले पाउने चार मन्त्रालय मध्ये शिक्षामा सुमना श्रेष्ठ, श्रम तथा रोजगारमा डीपी अर्याल र युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व विराजभक्त श्रेष्ठले गर्नेछन् ।

रास्वपाले मन्त्रीहरुको सूची प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइसकेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : १८ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा