काठमाडौं । नेकपा एमालेले सरकारमा रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरु पठाउने भएको छ ।
उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व महासेठले गर्ने भएका छन् । महासेठले यसअघि पनि भौतिक योजना र परराष्ट्र मन्त्रालयको नेतृत्व गरिसकेका छन् ।
एमालेबाट एक राज्यमन्त्रीसहित ८ मन्त्री बन्ने भएका छन् । पदम गिरीले यसअघि नै सपथ लिइसकेका छन् । दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाइ मन्त्रीमा सिफारिस गरिएको छ ।


















प्रतिक्रिया