१५ पुस २०८२, मंगलबार | December 30, 2025

नारायणकाजी परराष्ट्र पुगे, वर्षमान पुन अर्थमन्त्री बन्दै

शक्ति र रेखा दोहोरिए



काठमाडौं । नेकपा माओवादीले आफ्नो तर्फबाट मन्त्रीहरुको टुंगो लगाएको छ ।

माओवादीबाट प्रधानमन्त्री बाहेक पाँच मन्त्रालय पाउने सहमति भएअनुसार अर्थमन्त्रालयको नेतृत्व वर्षमान पुनले गर्ने भएका छन् । पुन प्रधानमन्त्री प्रचण्डका विश्वासपात्र हुन् । पुन यसअघि पनि अर्थमन्त्री बनिसकेका छन् ।

यस्तै, निवर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री बन्नेभएका छन् । श्रेष्ठले परराष्ट्र मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

यस्तै अन्य मन्त्रीमा यसअघिकै जिम्मेवारीसहित शक्ति वस्नेत र रेखा शर्मा दोहोरिन लागेका छन् । यसअघि सपथ लिएका हितबहादुर तामाङ पर्यटनमन्त्री बन्ने भएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : ४० बजे

प्रसाईलाई बुद्धको मुर्ती उपहार दिँदैै प्रधानमन्त्रीले भनिन् – ‘शान्ति कायम राख्ने अभियानमा साथ दिनुहोस्’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम

नेपालगन्ज भन्सार : पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन, लक्ष्यमा कमजोर

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु हाम्रो बाध्यता : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

बीचसडकमा ग्याँसबुलेट पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चन्द्रपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक

संविधानले विविधतासहितको एकतालाई आत्मसात् गरेको छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय