१५ पुस २०८२, मंगलबार | December 30, 2025

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसले बिहीबार संसदीय दलको बैठक बोलाएको छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान साढे ८ बस्ने बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

पुरानो गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निकै सक्रिय भएका छन् । उनी नयाँ गठबन्धनलाई रोक्न अझै पनि लागिपरेका छन् ।

उनकै पहलमा साना राजनीतिक दलहरुले अहिलेको गठबन्धन सरकारमा सामेल भएका छैनन् ।

आजको बैठकले थप रणनीति तय गर्ने कांग्रेस नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ८ : ४२ बजे

समानुपातिकतर्फ ६३ दलले बुझाए बन्दसूची, कांग्रेसको सूची पर्खाइमा निर्वाचन आयोग

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपाले चार कलाकारलाई समानुपातिक उम्मेदवार बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

मुक्तिनाथ-तेताङ चक्रपथ सडक निर्माण

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक

बुटवलमा आजदेखि तीनदिने ‘बुटवल सडक खाना महोत्सव-२०८२’ सुरु हुँदै

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा आजदेखि तीन