२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने



काठमाडौं । अन्ततः जनता समाजवादी पार्टी, नेपालले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको जसपाको कार्यकारिणी समिति बैठकले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा नै सरकारमा जाने निर्णय गरेको हो ।

यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने पार्टीका नेता एवं संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।

बैठकले प्रदीप यादव र नवलकिशोर साहमध्ये एक जनालाई मन्त्री र सांसद सुशीला श्रेष्ठलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १२ : ३० बजे

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले