१० माघ २०८२, शनिबार | January 24, 2026

पुष महिनामा निर्णय भएको २ हजार ६ सय ७४ सहिदको नाम राजपत्रमा (सूचीसहित)



काठमाडौं। नयाँ राजनीतिक गठबन्धनबाट सरकारले नयाँ स्वरुप पाएसँगै २०५८ यता संचालनमा आएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन सहित स्वतन्त्रताका बिभिन्न आन्दोलनमा साहदात प्राप्त गरेका सहिदको संशोधित ताजा सूची सार्वजनिक गरिएको छ ।

राष्ट्र, लोकतन्त्र र मुलुकको अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद घोषणा गर्दै सूची सार्वजनिक गरिएको हो ।

गत पुष २४ गतेको मन्त्रिपरिषद्को निर्णयबाट सूचीकृत गरिएका सहिदहरुको नाम राजपत्रमा प्रकाशन गरिएको हो ।

२०५८ साल यता सहादत प्राप्त गरेकाहरुको नाम सूचीमा समावेश गरिएको भएपनि सहिदबारे राजनीतिक दलहरुकाबीचमा भने विवाद रहँदै आएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ९ : ३९ बजे

नागरिक अगुवा युग पाठक नेकपामा प्रवेश

काठमाडौं । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक युग पाठक

हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निस्काशित

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित ७

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित (तस्वीरहरु)

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता,

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध