२० भदौ २०८३, शनिबार | September 5, 2026

लोकगायक बमबहादुर कार्कीको ‘जिन्दगी’ बजारमा



काठमाडौं । प्रसिद्ध लोक गायक बमबहादुर कार्की र शिबा आले कार्कीले नेपाली सङ्गीत बजारमा थप एक लोक भाका पस्केका छन् । उनीहरुको आवाजमा रहेको नयाँ म्युजिक भिडियो शुक्रबार देखि बजारमा आएको हो ।

बियोगान्त कथामा आधारित म्युजिक भिडीयो जिन्दगीमा बमबहादुर कार्कीको संकलन, संगीत तथा आवाज रहेको छ भने प्रकाश भट्टले म्युजिक भिडीयाको निर्देशन गरेका छन् । महेन्द्र गौतम, अन्जली अधिकारी, सिताराम पौडेल र खेम बाको अभिनय रहेको म्युजिक भिडीयाको निर्मात्री भने कार्की पत्नी तथा लोक गायीक शिला आले कार्की रहेकी छन् ।

विष्णु शर्माले सम्पादन गरेको भिडीयोको संगीत एरेन्ज भने बिबि अनुरागीको रहेको छ । प्रिज्मा स्टुडियोमा तयार गरिएको म्युजिक भिडीयो गोरखा म्युजिकले बजारमा ल्याएको हो । पानको पात दोहोरी गीतबाट लगातार चर्चाको शिखरमा रहेका कार्कीको नेपाली संगीत बजारमा सयौं लोकभाकाहरु रहेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ९ : २१ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २