२० मंसिर २०८२, शनिबार | December 6, 2025

जुगल हिमाल आरोहण दललाई विदाई गरे प्रधानमन्त्री प्रचण्डले



काठमाडौं । नेपाल-कोरियाको जुगल हिमाल आरोही संयुक्त टिमलाई विदाइ गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नो निवास बालुवाटारमा आरोहण दल टिमलाई झण्डा हस्तान्तरण गरेर विदाई गरेका हुन् ।

संयुक्त हिमाल आरोहण दलले ६५९१ मिटर अग्लो जुगल हिमालको पहिलो पटक आरोहण गर्न लागेको हो । यस आरोहण दलमा तीन नेपाली र सात जना कोरियाली नागरिक सहभागी छन् । यो आरोहण दल आजै सिन्धुपाल्चोक प्रस्थान गर्दैछ ।

नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा गर्न जुगल हिमाल आरोहण गर्न लागिएको हो । जुगल काठमाडौँबाट सबैभन्दा नजिक पर्छ ।

हिमाल आरोहणसँगै ५० जना कोरियाली पदयात्री जुगल हिमाल क्षेत्रको पदयात्रामा सँगै जाँदैछन् ।

 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ११ : १९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल