४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

उडिनेसमाथि इन्टर मिलानको सहज जित



काठमाडौं । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले उडिनेसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले उडिनेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० ले पछि परेको इन्टर मिलानले खेलमा कमब्याक गर्दै २-१ ले जित हासिल गरेको हो ।

इन्टर मिलानको जितमा हाकन कल्हानोग्लु र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए । त्यस्तै लाजार सामरडजीकले एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मिलानको सिरी ए मा ३१ खेलमा ८२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ । इन्टर मिलान दोस्रो स्थानमा रहेको एसी मिलानभन्दा १४ स्पष्ट अंकले अगाडी रहेको छ ।

त्यसैगरी उडिनेसको ३१ खेलमा २८ अंक रहेको छ र लिगमा १५ औं स्थानमा छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ७ : ३८ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको