२१ माघ २०८२, बुधबार | February 5, 2026

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि



काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले आफ्नो अग्रतालाई बढाइरहेका छन् । पछिल्लो परिणामानुसार नेम्वाङले १४ हजार ६१३ मत पाएका छन् ।

देउमाई-२, को तपेवा साब्जुङ र पुङफुङलगायतको मतगणना सकिँदा उनले पाँच हजार ३०३ मतको अग्रता लिइरहेका छन् ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डम्बर खड्काले नौ हजार ३११ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उमेदवार (मुढा चुनाव चिह्न) डकेन्द्रसिंह थेगिमले आठ हजार ५७ मतसहित खड्कालाई पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बूले दुई हजार ५७ मत पाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ४ : १६ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता