१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई



काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् ।

आज बिहान कतारबाट काठमाडौं आइपुगेका यादवले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

उनले पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्रीसँग छलफल गरेको जनाएका छन् । भेटमा यादवले आफु विदेश भ्रमणमा रहेको बेलामा पार्टी फुटाइएको भन्दै यादवले असन्तुष्टि जनाएका छन् ।

आइतबार वरिष्ठ नेता अशोक राईको नेतृत्वमा सात जना सांसदसहि कैयौं केन्द्रीय सदस्यले नयाँ पार्टी बनाएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १० : ३६ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित