१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त



नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन बिभाग प्रमुख रहँदै आएका डा राजन पाण्डेलाई नियुक्त गरेको छ ।

संघीय सरकारको मन्त्रीस्तरिय निर्णयबाट डा पाण्डेलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै किनोट स्पिकरको रूपमा हाल जर्मनीको राजधानी बर्लिनमा रहेका डा पाण्डेलाई हिजोको निर्णयबाट मेसुमा नियक्ति गरिएको मन्त्रालयले जनाएको छ ।

चिकित्सा क्षेत्रमा लोकप्रिय मानिएका डा पाण्डेले भेरी अस्पतालमा पहिलो पटक ब्यबस्थापकिय जिम्मेवारी पाएका हुन् । यसअघि भेरी अस्पतालको मेसुमा डा पवनजंग रायमाझी थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १० : ०३ बजे

एक लाख छयासी हजार अस्थायी मतदाता कायम

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो

नेपालगन्ज । बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ

निर्वाचनका लागि बाँके जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै बाँके जिल्लाको भातरसँग