२३ माघ २०८२, शुक्रबार | February 6, 2026

पोखराबाट गुल्मीको तम्घास जादैँ गरेको बस रिडीमा दुर्घटना



बुटवल । पोखराबाट गुल्मीको सदरमुकाम तम्घास जादैँ गरेको बस रिडीमा दुर्घटना भएको छ । गुल्मीको रुरु गाउँपालिका–१ मकवादीमा बिहिबार दिउँसो लु १ ख ८१७५ नम्बरको बस दुर्घटना हुँदा १३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको हो ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको छ । बसमा १३ जना सवार रहेको प्रहरीले जनाएको छ । बस सडकदेखि करिब ५० मिटर तल खसेको थियो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ६ : १८ बजे

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा