१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

गण्डकीका मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने



पोखरा । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिने भएका छन् ।

सदनमा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले संविधानको धारा १६८को उपधारा ३ अनुसार अल्पमतको सरकारको नेतृत्व गरेका पाण्डेले विश्वासको मत लिन लागेका हुन् । उनी जेठ १६ गते मुख्यमन्त्री बनेका थिए ।

विश्वासको मत हासिल गर्न ३१ सिट चाहिन्छ तर पाण्डेसँग अहिले कांग्रेसको २७ सिट मात्र छ । उनले कम्तिमा पनि राप्रपाका २ सिट र स्वतन्त्र सांसद राजीव गुरुङ र अर्को एक सिट आवश्यक पर्छ । विपक्षी दलहरुले भने पाण्डेलाई विश्वासको मत हासिल गर्न नदिने रणनीति बनाएका छन् ।

पाण्डेले विश्वासको मत लिइसकेपछि मात्रै सरकारको वार्षिक नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ५ : १८ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज