५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मागे विश्वास मत, राप्रपाको समर्थन



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वास मत मागेका छन्।

सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वास मत मागेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका पाण्डेले सोधी धाराको उपधारा ४ र प्रदेशसभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका छन्।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको साथ चाहिन्छ। मुख्यमन्त्री पाण्डेको पक्षमा उनको दल नेपाली कांग्रेसका २७ सांसद छन् । पाण्डेलाई दुई सांसद भएको राप्रपाले पनि मत दिने निर्णय गरेको छ । अब बाँकी दुई मध्ये एक स्वतन्त्र सांसद दीपक मनाङे र बाबुराम भट्टराई निकट फणिन्द्र देवकोटाको मत पाण्डेले अपेक्षा गरेका छन् ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ३ : ५५ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी

विश्व पोलियो दिवसका अवसरमा काठमाडौंमा ‘मेगा पोलियो साइकल -याली’ हुने

काठमाडौं । विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि