१९ माघ २०८२, सोमबार | February 2, 2026

भारतबाट घुम्न आएका युवकको तिनाउको ड्याममा डुबेर मृत्यु



बुटवल । भारतबाट घुम्न आएका एक किशोरको तिनाउ नदीको ड्याममा डुबेर मृत्यु भएको छ । आज मध्यान्ह तिनाउको ड्याममा पौडी खेल्न गएका भारत गोरखपुर थाना, सैजन्वा रङ्‌गौलिग्रामका अन्दाजी १५ बर्षिय आर्यन कुमारको तिनाउमा डुबेर मृत्यु भएको हो ।

परिवारका सदस्य र साथीहरुसहित घुम्न आएका आर्यन मध्यान्ह २ बजे तिनाउको ड्याममा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर पाए लगत्तै प्रहरी चोकी दोभानको टोलि घटना स्थल पुगी खोजतलास गर्दा मृत अवस्थामा शव फेला परेको पाल्पा प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १० : ४१ बजे

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको