१६ भदौ २०८३, मंगलबार | September 1, 2026

गण्डकीमा फणिन्द्र देवकोटाले गरे फ्लोर क्रस



पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रको चुनावचिन्हबाट निर्वाचन लडि सांसद बनेका फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन् ।

प्रदेशसभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मागेको विश्वासको मतको पक्षमा देवकोटाले मदतान गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलमा रहेका देवकोटाले सो पार्टीको ह्वीप विपरित फ्लोर क्रस गर्दै पाण्डेलाई मत दिएका हुन् ।

देवकोटाले आफु माओवादीको नभै नेपाल समाजवादी पार्टीको सांसदभएको दाबी गर्दैआएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ४ : ५३ बजे

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

काठमाडौं र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत