१६ भदौ २०८३, मंगलबार | September 1, 2026

सेनाद्वारा सुस्तामा पुस्तकालय भवन निर्माण



नवलपरासी । नेपाली सेनाले पश्चिम नवलपरासीको नारायणी पारी सुस्तामा पुस्तकालय भवन निर्माण गरेको छ । सेनाले स्थानीय जनता दलित आधारभूत विद्यालयमा ‘गोरख पुस्तकालय’ निर्माण गरेर हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको मध्य पश्चिम पृतना हेडक्वाटरअन्तर्गत २२ नं बाहिनी अड्डाको सहकार्यमा परासीस्थित गोरखदल गणले रु १५ लाखको लागतमा उक्त भवन निमार्ण गरेको हो । गोरख दल गणका गणपति प्रमुख सेनानी प्रणयजङ्ग मल्लले नेपाली सेनाले जनहितको कार्य गर्ने नीतिअनुरूप पुस्तकालय भवन निर्माण गरेको बताए ।

यसअघि गोरख दल गणका तत्कालीन प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले करिब रु एक लाख बराबरका पुस्तक उक्त विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १० : ०५ बजे

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र